सर्लाही, १३ जेठ । भदौ २३-२४ गतेको घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जेन-जी नागरिक अभियानको आव्हानमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

युवाहरूले मानव अधिकार आयोग बोल, प्रतिवेदन तत्काल खोल, मानव अधिकार आयोग डरायो, प्रतिवेदन कता हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *