Month: May 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सर्लाीही, १२ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस्…

चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं, १२ जेठ । । चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । तर तत्काल मानवीय क्षति वा भौतिक क्षतिको कुनै रिपोर्ट प्राप्त भएको छैन…

देउवालाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्लाीही, १२ जेठ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जी अनुरूप पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । फक्राउ रोक्न देउवाले वारेशमार्फत दायर…

मधेश प्रदेश लोकसेवा आयोगको सदस्यमा धनुषाकी बिमला यादव नियुक्त

सर्लाीही, १२ जेठ । मधेश प्रदेश लोक सेवा आयोगमा नयाँ सदस्य नियुक्त गरिएको छ । प्रदेश प्रमुख कार्यालय जनकपुरधामले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को…

मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी

सर्लाीही, १२ जेठ । मधेश प्रदेश सरकारले फरकफरक आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुका परिवारजनलाई एक समान सुविधा उपलब्ध गराउने तयारी गरेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा…

सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म

सर्लाीही, १२ जेठ । काठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार ! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ…

नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना

सर्लाीही, १२ जेठ । काठमाडौं । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।…

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

सर्लाीही, १२ जेठ । सार्वजनिक लेखा समितिको बैठकमा उच्च बेरुजु भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गरिएको छ । बैठकमा मन्त्रालयका प्रतिनिधिहरूले आ–आफ्नो मन्त्रालयको बेरुजु अवस्था…

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

सर्लाीही, १२ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयको…

प्रहरीका डीआईजी र एसएसपी सरुवामा विलम्ब, कहाँ बिग्रियो कुरा ?

सर्लाही, ११ जेठ । नेपाल प्रहरीका केही डीआईजी र केही एसएसपी सरुवाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही हप्तादेखि ‘पेण्डिङ’ मा छ । अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले…