Month: May 2026

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ अर्ब

सर्लाही, ११ जेठ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमितर्फको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको छ । मन्त्रालयका सचिव मदन भुजेलले…

अर्थ मन्त्रालयको विवादले मधेशमा रोकियो मन्त्रिपरिषद् विस्तार

सर्लाही, ११ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता गठबन्धन फेरिएपछि नयाँ गठबन्धन दलभित्र पुनः विवाद सुरु भएको छ । नयाँ सत्ता गठबन्धनभित्र अर्थ मन्त्रालयको जिम्मेवारीलाई लिएर नेकपा…

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

सर्लाही, ११ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

लुम्बिनीको नीति कार्यक्रम : कृषि, पर्यटन, पूर्वाधार र रोजगारमा जोड

सर्लाही, ११ जेठ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भइरहेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा सरकारको वार्षिक…

रवि लामिछाने केही सांसदसहित भारत जाने, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

सर्लाही, ११ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । पत्नी निकिता पौडेल, सचिवालयका केही सदस्य र केही सांसदसहित उनी भारत…

मालपोत कार्यालयहरूबाट आयकर उठाउन सकिएन, बेरुजु बढ्यो : सचिव भुजेल

सर्लाही, ११ जेठ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले मालपोत कार्यालयहरूबाट आयकर उठाउन नसकिएकाले मन्त्रालयको बेरुजु बढेको तर्क गरेका छन् । सोमबार संघीय…

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

सर्लाही, ११ जेठ । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । गणतन्त्र दिवस मनाउन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सोमबार हेटौँडामा बसेको बैठकले विभिन्न…

अर्थ मन्त्रालय विवादले मधेश प्रदेश सरकारमाथि पुनः संकट

सर्लाही, ११ जेठ । कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार पुनः संकटमा परेको छ । विश्वासको मतअघि भएको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अर्थ मन्त्रालय दिन कांग्रेस र…

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रीपरिषद्को बैठक

सर्लाही, ११ जेठ । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ः३० बजे प्रधानमन्त्री बालेन शाह मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना

सर्लाही, ११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए । सोमबार ‘एलिफेन्स…