चीनका अन्न भण्डारण केन्द्रमा रोबोटको प्रयोग बढ्दो, भारी काम अब मेसिनले गर्ने
काठमाडौं, ११ जेठ । । चीनका आधुनिक अन्न भण्डारण केन्द्रहरूमा अब रोबोट र स्वचालित प्रणालीले भारी काम गर्न थालेका छन् । अन्न लोड गर्ने, सम्याउनेदेखि सुरक्षा निगरानीसम्मका काम प्रविधिमार्फत सञ्चालन…
