Month: May 2026

एसईई पुनर्योगका लागि ३३ हजारको निवेदन, उत्तरपुस्तिका हेर्न पाइने

सर्लाही, ०९ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तरपुस्तिका खोज्न सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा…

भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य हुँदैन : गगन थापा

सर्लाही, ०९ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताउनुभएको छ । शनिबार विराटनगर स्थित कोइराला निवासमा…

मधेशका तीन जिल्लामा ४७ कलभर्ट निर्माण सम्पन्न

सर्लाही, ०९ जेठ । एसियन मापदण्ड अनुसार चार लेनमा विस्तार भइरहेको महेन्द्र राजमार्गको मधेश प्रदेशका तीन जिल्लामा ४७ वटा कलभर्ट निर्माण सम्पन्न भएका छन् । सर्लाही, महोत्तरी र धनुषा खण्डमा निर्माण…

उपसभामुख ठाकुरद्वारा धार्मिक पर्यटकीय स्थलको भ्रमण

सर्लाही, ०९ जेठ । उपसभामुख रुबीकुमारी ठाकुरले लहान नगरपालिका–१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलवारी तथा लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमण गर्नुभएको छ । उहाँले शनिबार…

चीनको कोइला खानीमा शक्तिशाली विष्फोट, कम्तीमा ९० जनाको मृत्यु

सर्लाही, ०९ जेठ । त्तरी चीनको सान्सी प्रान्तमा रहेको एउटा कोइला खानीमा ग्यास विष्फोट हुँदा कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा शुक्रबार…

मलंगवामा संचारकर्मीसँग एसपी पौडेलको अन्तरक्रिया, सहकार्यमा जोड

सर्लाही, ०९ जेठ । सर्लाहीका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलसँग जिल्लाका पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा आयोजित कार्यक्रममा एसपी…

सर्लाहीकाे कालिन्जोरखोलामा सम्झौताविपरीत उत्खनन

सर्लाही, ०८ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगन्जस्थित कालिन्जोरखोलाबाट सम्झौताभन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएको छ । अनियन्त्रित उत्खनन भइरहेको भन्दै गाउँलेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि…

पहिले एमालेविरुद्ध जसपाको काँध, अहिले जसपा फालेर एमालेको साथ

सर्लाही, ०८ जेठ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनजना मन्त्रीलाई बर्खास्त गरिदिए । सँगै नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाउँदै सरकारमा सहभागी गराए…

सरकारको दाबी : ३० मिनेटमै आवेदन, भोलिपल्ट राहदानी

सर्लाही, ०८ जेठ । परराष्ट्र मन्त्रालयले राहदानीका लागि ३० मिनेटभित्रै आवेदन गर्न सकिने व्यवस्था मिलाएको दाबी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र…