Month: May 2026

१२४ देशसँग नेपालले गर्‍यो घाटाको व्यापार, युद्वग्रस्त इरानसँग ७६ लाखको के किन्यो ?

सर्लाही, ८ जेठ । चालु आर्थिक वर्षको १० महिनामा नेपालले विश्वका विभिन्न १५७ देशसँग व्यापार गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म यी मुलुकहरूसँग नेपालले गरेको कुल १९…

ट्रेड युनियन खारेज गरेको सरकारले कर्मचारीको एनजीओलाई मान्यता दिएको आरोप

सर्लाही, ८ जेठ । निजामती कर्मचारीहरूका ट्रेड युनियनमाथि प्रतिबन्ध लगाएको सरकारले अधिकृत तहमाथिका कर्मचारीहरूको एनजीओलाई भने प्रधानमन्त्री कार्यालयले मान्यता दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गैरसकारी संस्थाका रूपमा दर्ता…

३२ पटक सगरमाथा चढेर काठमाडौं फर्किए कामिरिता, भन्छन्– विदेशीलाई नेपाल चिनाउने मेरो उद्देश्य

सर्लाही, ८ जेठ । ३२ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम राखेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन् । काठमाडौं फर्किएपछि उनले विदेशीहरुलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताए । ५६…

कैलालीमा तालिम गरेका सशस्त्रका ८ जवान बेहोस, हेलिकप्टरबाट उद्धार

सर्लाही, ८ जेठ । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही…

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

सर्लाही, ८ जेठ । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।…

१६० जना सवार एयर इन्डियाको विमान दिल्ली अवतरण गर्दै गर्दा इन्जिनमा आगो लाग्यो

काठमाडौं, ८ जेठ । भारतको बेंगलुरुबाट राजधानी दिल्ली आइरहेको एयर इन्डियाको जहाज एआई२८०२ को इन्जिनमा बिहीबार साँझ आगो लागेको छ। यद्यपि विमान दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। विमानमा १६०…

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी आफैँ तोक लगाउनेदेखि सदर गर्नेसम्मको काममा खटिँदै

सर्लाही, ८ जेठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीको नागरिकता फाँटमा केही दिनयता सेवाग्राहीको अत्यधिक भीड बढेपछि व्यवस्थापन गर्न कठिन हुन थालेको छ । दरबन्दीअनुसार कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या…

अमेरिकी गुप्तचर रिपोर्ट- इरानको सैन्य क्षमता झनै बलियो बन्दै, अपेक्षाभन्दा चाँडो ड्रोन उत्पादन शुरू

काठमाडौं, ८ जेठ । अमेरिकी गुप्तचर निकायहरूले इरान सैन्यरुपमा झनै शक्तिशाली बनिरहेको सूचना खोतलेका छन् । इरानले हालैका सैन्य आक्रमण र क्षतिपछि आफ्नो सैन्य औद्योगिक संरचना अपेक्षाभन्दा धेरै छिटो पुनर्निर्माण…

महिला टी २० : मलेसियामाथि नेपालको दोस्रो जित

सर्लाही, ८ जेठ । मलेसियासँगको महिला टी २० सिरिसजमा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको दोस्रो म्याचमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हात पारेको हो । मलेसियाले…

‘अस्ट्रेलियाका ४ प्रतिशत नेपाली बेरोजगार, ३३ प्रतिशतले पठाउँदैनन् रेमिटेन्स’

सर्लाही, ०८ जेठ । हालसालै अस्ट्रेलियाका नेपालीबारेमा एक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदन सन् २०२५ को अप्रिलबाट सन् २०२६ को अप्रिलसम्मको अध्ययन गरेर बनाइएको हाे । स्नेहा घिमिरे, धमेन्द्रप्रसाद…