मधेश प्रदेश संसदीय दलको विवाद सुल्झाउने, बर्दिबासमा प्रशिक्षण
सर्लाही, ०६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापा बुधवार जनकपुरधाम आउन लागेका छन् । मधेश प्रदेश कांग्रेस संसदीय दलमा देखिएको विवादलाई सुल्झाउन उनी जनकपुरधाममा नेताहरुसित भेंटने कार्यक्रम छ ।…
