परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह
सर्लाही, ०५ जेठ । रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्मा चर्को विरोध गरेका छन् । परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि…
