सरकारले नवप्रवर्तन मन्त्रालय गठन गरेपछि महावीर गदगद, ‘श्राप’ फिर्ता लिएको घोषणा
सर्लाही, ३१ बैशाख । पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन बालेन्द्र शाह नेतृत्वको सरकारसँग निकै खुशी बनेका छन् । सरकारले मन्त्रालयहरुको पुनर्संरचना गर्दा उनले चाहेको जस्तो नवप्रवर्तन मन्त्रालय जन्माइदिएपछि पुन…
