Month: May 2026

देशभरका सरकारी अस्पतालका जग्गा अतिक्रमणको लगत मागियो, चारकिल्ला बाँध्न निर्देशन

सर्लाही, ३१ बैशाख । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ ।…

४५ दिनमै ४ हजार १८८ कर्मचारीलाई कारबाही सिफारिस

सर्लाही, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कर्मचारीमाथि निगरानी बढाएको छ । प्रधानमन्त्री शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ गतेपछि ४ हजार १८८…

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख ७७ हजार राजस्व संकलन

सर्लाही, ३१ बैशाख । बितेका २४ घण्टामा दुई हजार ३६५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको…

बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

सर्लाही, ३१ बैशाख । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले सूचना जारी गर्दै…

बोल्ने काम प्रतिपक्षको हो, हामीलाई बोल्नुभन्दा काम गरेरै देखाउन पाए हुन्थ्यो भन्ने लाग्छ : सागर ढकाल

सर्लाही, ३१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले आफूहरूलाई सकेसम्म कम बोल्न र धेरै काम गर्न मन पर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्‍मा नबोल्नेसहितका…

बेइजिङ पुगे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, समकक्षी सीसँग भेट्ने

सर्लाही, ३१ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् । ट्रम्पलाई…

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

सर्लाही, ३१ बैशाख । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त…

विपक्षीले प्रधानमन्त्री खोज्दा स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

सर्लाही, ३१ बैशाख । विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग…

हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सर्लाही, ३१ बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश…

Пин Ап казино: Мобильная версия для удобства игроков и приложения

Пин Ап казино: Мобильная версия для удобства игроков и приложения Пин Ап казино предлагает свою мобильную версию и приложения, которые значительно упрощают процесс игры и делают его более доступным для…