Month: May 2026

सरकारका क्रियाकलाप लोकतान्त्रिक देखिएनन् : उपसभापति शर्मा

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधीबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधीहरु गरिरहेको बताएका छन् । नेपाली काँग्रेसले सोमबारदेखि सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन…

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

सर्लाही, २८ बैशाख । सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय…

नागरिकको अधिकार हनन गर्ने सरकारको औचित्य छैन : हर्क साम्पाङ

सर्लाही, २८ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको अधिकार हनन गर्ने सरकारको औचित्य हुन नसक्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा साम्पाङले भूमिहीन सुकुम्वासीमाथि डोजर चलाएर सरकारले…

पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

सर्लाही, २८ बैशाख । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै पूँजी बजारमा पेन्सन…

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरिने

सर्लाही, २८ बैशाख । सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । सोमबार बसेको संसदको संयुक्त बैठकमा सरकारको नीति…

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

सर्लाही, २८ बैशाख । सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ ।संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष…

एसईईको नतिजा आज सात बजेपछि सार्वजनिक गर्ने तयारी

सर्लाही, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज साझ सात बजेपछि सार्जजनिक गर्ने तयारी गरेको छ । अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने र त्यसको डेढ…

सभामुख र उपसभामुख नहुँदा सभा चलाउन सात सदस्य मनोनित

सर्लाही, २८ बैशाख । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुख नहुँदा सभा सञ्चालन गर्ने सदस्य मनोनित गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले सात सदस्यलाई मनोनित गरेको…

महिलामाथि बहुमतको अहंकार प्रदर्शन गर्नुभयो : सांसद पन्त

सर्लाही, २८ बैशाख । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको आडमा महिलामाथि जघन्य हिंसा गरेको बताएकी छन् । प्रधानन्यायाधीश सिफारिस प्रकरणको…

प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा

सर्लाही, २८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश ल्याउनसक्ने संवैधानिक अधिकारको दुरूपउयोग गरेको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले…