Month: May 2026

स्वास्थ्यकर्मी नचिन्ने मन्त्री चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन

सर्लाही, २८ बैशाख । स्थायी दरबन्दीमा सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । स्वास्थ्य क्षेत्रमा नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्दा हेल्थ असिस्टेन्ट, सिएमए,…

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्लाही, २८ बैशाख । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ । वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले…

 म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु : सांसद खरेल

सर्लाही, २८ बैशाख । रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको…

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, १८ जना घाइते

सर्लाही, २८ बैशाख । बर्दिया राष्ट्रिय निकुञ्जमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले…

प्रधानमन्त्री नआएको भन्दै कांग्रेसले बहिष्कार गर्‍यो राज्य व्यवस्था समितिको बैठक

सर्लाही, २८ बैशाख । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह…

लघुवित्तको ऋण नतिर्ने र तिर्दिनँ भन्नेलाई कारबाही गर्न सर्वोच्चको परमादेश

सर्लाही, २८ बैशाख । सर्वाेच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले लघुवित्त…

टर्किस एयरलायन्सले भन्यो- प्रारम्भिक अनुसन्धानबाट विमानको हाइड्रोलिक पाइपमा खराबी देखियो

सर्लाही, २८ बैशाख । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको उडान टीके–७२६ मा अवतरणपछि धुवाँ देखिएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा विमानबाट बाहिर निकालिएको थियो । यस घटनाको प्रारम्भिक…

सुशासन र भ्रष्टाचार मूल्याङ्कन गर्न आइएमएफ टोली नेपाल भ्रमणमा, सुधार सिफारिस तयारी

सर्लाही, २८ बैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली पठाएको छ । आइएमएफका क्षमता विकास प्रमुख जोनाथन पाम्पोलिना नेतृत्वको…

प्रधानमन्त्री कार्यालयले फिर्ता ल्यायो ७०१ सुविधाका गाडी

सर्लाही, २८ बैशाख । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ । प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका…

काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन् ।…