Month: May 2026

मधेशको अस्थिर राजनीतिमा रौतहटको ‘ज्याकपोट’

सर्लाही, १४ जेठ । मधेश प्रदेशमा लगातार सत्ता समीकरण परिवर्तन भइरहेको बेला रौतहट जिल्ला भने राजनीतिक रूपमा सबैभन्दा लाभान्वित बनेको छ । दोस्रो प्रदेशसभा निर्वाचनपछि हालसम्म रौतहटका प्रत्यक्ष निर्वाचित सबै…

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु

सर्लाही, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिका–१, लक्ष्मीपुरमा बुधबार साँझ विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ । रवीन्द्र गिरीका छोरा तीन वर्षीय आदित्य गिरीको सर्पले डसेर मृत्यु भएको…

वीरगन्ज नाकाबाट एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

सर्लाही, १४ जेठ । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ थरिका पेट्रोलियम पदार्थ आयात भएको छ । गत…

सडक योजनाको भुक्तानीलाई लिएर प्रदेशसभा सदस्य हसिना खातुन विवादमा

सर्लाही, १३ जेठ । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियामा प्रदेश सरकारको २५ लाख रुपैयाँको सडक निर्माण योजनाको भुक्तानी विवादलाई लिएर मधेश प्रदेशसभा सदस्य हसिना खातुन र स्थानीयवासीबीच विवाद भएको छ ।…

ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्नै नदिन र ३ वर्ष विदेश जान पनि नदिन आयोगको सिफारिस

सर्लाही, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै कारबाहीका लागि सिफारिस पनि गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री…

बलात्कार मुद्दामा आजीवन जेल सजाय भोगिरहेका आशारामलाई उच्च अदालतबाट राहत

काठमाडौँ, १२ जेठ । बलात्कार मुद्दामा आजीवन कारावास भोगिरहेका आशाराम बापुलाई बुधबार राजस्थान उच्च अदालतबाट आंशिक राहत प्राप्त भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले उनलाई भारतीय दण्ड संहिता…

समितिले दोस्रो दिन लियो निवर्तमान गृहमन्त्री सुधन गुरुङको बयान

सर्लाही, १३ जेठ । सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङको बयान लिएको छ । समितिले मंगलबार (जेठ १२)देखि बयान लिने…

नेपाली चिया भारतमा निर्यात सहजीकरण हुँदैछ : उद्योगमन्त्री

सर्लाही, १३ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको बताएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले…

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब

सर्लाही, १३ जेठ । सरकारले चालु आर्थिक बर्षमा मुलुकको समग्र आर्थिक बृद्धिदर ३ दशमलव ८५ प्रतिशत हुने अनुमान गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२ /८३ को आर्थिक…

एशियाली खेलकुद छनोट : चीनलाई हराउँदै नेपालको विजयी शुरुआत

सर्लाही, १३ जेठ । एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनोटमा चीनलाई हराउँदै नेपालले विजयी शुरुआत गरेको छ । मलेशियाको बायोमास ओभलमा आज भएको समूह ‘बी’ को खेलमा नेपालले चीनलाई १९…