Month: May 2026

स्वास्थ्य बिमा कार्यक्रममा १८ अर्बभन्दा बढी भुक्तानी बाँकी

सर्लाही, १४ जेठ । सरकारले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउन सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, बिमा दाबी…

अदालत घेराउ गर्ने मिटरब्याज पीडितको चेतावनी

सर्लाही, १४ जेठ । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले…

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता

सर्लाही, १४ जेठ । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका विभिन्न जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेकेदार कम्पनी र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच…

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

सर्लाही, १४ जेठ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ…

४० हजार बढी बालबालिका पूर्ण खोपबाट वञ्चित

सर्लाही, १४ जेठ । अझै पनि ८ प्रतिशत बालबालिका पूर्ण खोप पाउनबाट वञ्चित भएका छन् । आर्थिक सर्वेक्षण २०८२/०८३ को तथ्यांक अनुसार सन् २०२५ मा ९२ प्रतिशत बालबालिका मात्रै पूर्ण…

सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार गर्न दिइनु गलत : जाँचबुझ आयोग

सर्लाही, १४ जेठ । सहकारी क्षेत्रको समस्यामा सरकारी संयन्त्रकै ठूलो कमजोरी पहिचान भएको छ । सरकारी संयन्त्रले नै मनपरी कार्याक्षेत्र विस्तारको स्वीकृति दिँदा सहकारी क्षेत्रमा समस्या आएको ठहर गरिएको हो…

कांग्रेसले माग्यो मानव अधिकार आयोगको प्रतिवेदनबारे सरकारको धारणा

सर्लाही, १४ जेठ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमाथि सरकारको धारणा माग गरेको छ । आज बसेको…

बजेटका दिन सबै भन्सार कार्यालय बन्द गर्ने विभागको निर्णय

सर्लाही, १४ जेठ । भन्सार विभागले १५ जेठ अर्थात शुक्रबार सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३/८४ को बजेट सार्वजननिक हुँदै…

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ करोड विनियोजन

सर्लाही, १४ जेठ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्तामा ७१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत चालु खर्चको सामाजिक सुरक्षा भत्ता शीर्षकमा चैत…

पार्टी परिवर्तन गरेपछि दुई वडाध्यक्षको पद खोसियो

सर्लाही, १४ जेठ । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित गुल्मीका दुई जना वडाध्यक्षलाई पदमुक्त गरेको छ । नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचित भएका मुसिकोट नगरपालिकाको…