Month: May 2026

सुशासनलाई प्राथमिकता राख्दै २० खर्बभन्दा माथिको बजेट ल्याउने तयारी

सर्लाही, १५ जेठ । सरकारले आज आउँदो आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ…

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

सर्लाही, १५ जेठ । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश…

ओली–लेखकमाथि अनुसन्धान जारी, प्रमाण संकलनमा प्रहरी सक्रिय

सर्लाही, १५ जेठ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक हिरासत मुक्त भए पनि अनुसन्धान भने जारी नै छ । ओली–लेखक हिरासत…

राजदूत बन्न दरखास्त आह्वान : यी हुन् खोजिएका १५ योग्यता

सर्लाही, १५ जेठ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले राजदूतको दरखास्त आह्वान गरेको छ । कानुन, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थशास्त्र, सार्वजनिक प्रशासनलगायतका विषयमा स्नातकोत्तर गरेकोहरूलाई राजदूत हुन अतिरिक्त महत्त्व दिइएको छ…

मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

सर्लाही, १५ जेठ । आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम मधेश प्रदेश सरकारले शुक्रबार सार्वजनिक गर्दैछ । संघीय सरकारले बजेट सार्वजनिक गर्ने भएको छ । शुक्रबार साँझ ४…

ट्रम्पले आफ्नो जन्मदिनमा ह्वाइट हाउसमा ‘यूएफसी फाइट’ गराउने, स्टेज तयार हुँदै

काठमाडौं, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १४ जुनमा ८० वर्षका हुँदैछन् । यस अवसरमा ह्वाइट हाउसमा अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी)का प्रतिस्पर्धा आयोजना गरिने भएको छ । यूएफसी विश्वकै…

‘अंकको बाँडफाँट’ मात्र होइन, अर्थतन्त्रको संरचना बदल्ने बजेटको तयारी

सर्लाही, १५ जेठ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट संरचनात्मक रूपान्तरणमा केन्द्रित गरी ल्याउने भएको छ । बजेट केवल परम्परागत अंकको बाँडफाँटमा मात्र सीमित नभई नेपालको…

आउँदो ५ वर्ष तापक्रममा नयाँ रेकर्डको चेतावनी

सर्लाही, १५ जेठ । संयुक्त राष्ट्रसङ्घले आउँदो ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घ अन्तर्गतको…

स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने

सर्लाही, १५ जेठ । काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी,…

अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

सर्लाही, १५ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को…