Month: May 2026

संघीय बजेटमा मधेशलाई विशेष प्राथमिकता, पर्यटनदेखि पूर्वाधारसम्म ठूला योजना

सर्लाही, १६ जेठ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी तथा खेलकुद क्षेत्रका विभिन्न योजना अघि सारेको छ…

मधेशम कृषि, स्वास्थ्य र सुशासनमा केन्द्रित नीति तथा कार्यक्रम

सर्लाही, १६ जेठ । मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम निकै महत्वकांक्षी रहेको देखिन्छ । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा…

 सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सर्लाही, १६ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।…

आयकरको न्यूनतम सीमा १० लाख कायम

सर्लाही, १५ जेठ । सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्‍याएको हो । आगामी आर्थिक वर्ष २०८३/८४…

भन्सार दरको तह घटाइयो, ३६० वस्तुको अन्तःशुल्क खारेज

सर्लाही, १५ जेठ । सरकारले अहिले ११ तहमा रहेको भन्सार दरलाई ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका…

नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं : अर्थमन्त्री वाग्ले

सर्लाही, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।…

मधेस सरकारको नीति तथा कार्यक्रम: ‘उत्पादनशील मधेस, आत्मनिर्भर देश’

सर्लाही, १५ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सभामा प्रदेश सभाका मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र सरकारको…

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

सर्लाही, १५ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका…

नयाँ सहकारी दर्ता रोक्न र एकभन्दा बढी शाखा भए बन्द गर्न सिफारिस

सर्लाही, १५ जेठ । सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ । आयोगले सहकारीको नियमन गर्न स्पष्ट संस्थागत प्रणाली नहुँदासम्म तीनै…

यी प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

सर्लाही, १५ जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ…