Month: May 2026

विजयले मुख्यमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री मोदीले के भने ?

काठमाण्डाैं, २७ बैशाख । भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए । प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै केन्द्र सरकारले तमिलनाडु सरकारसँग नजिकबाट काम गरिरहने…

हरिवनमा पाँच नगरपालिकाका प्रमुखहरूको समसामयिक विषयमा छलफल

सर्लाही, २७ बैशाख । हरिवन नगरपालिकामा शुक्रबार बिहान ९ बजे विभिन्न नगरपालिकाका प्रमुखहरूले समसामयिक विषयमा छलफल तथा निर्णय गरेका छन् । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा…

अब लालबन्दी नगरपालिकाबाटै नापीको काम हुने

सर्लाही, २७ बैशाख । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभर भूमि प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा १८ वटा स्थानीय तह छनोट गरेको छ । भूमि व्यवस्था, सहकारी…

देशभरका अस्पतालमा ३ तीन हजारभन्दा बढी नि:शुल्क बेड खाली

सर्लाही, २७ बैशाख । देशभरका १३० भन्दा बढी अस्पतालहरूमा झण्डै ३२ सय निःशुल्क बेड खाली रहेको पाइएको छ । सरकारको निर्देशनपछि अस्पतालहरूले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १०…

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत

काठमाण्डौ, २७ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ । तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई…

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ

काठमाण्डाैं, २७ बैशाख । भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज…

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकास खर्च कमजोर

सर्लाही, २७ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा…

एसईई को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी 

सर्लाही, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको…

सरकारले भाेलीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने

सर्लाही, २७ बैशाख । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र…

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

सर्लाही, २७ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ…