सर्लाहीमा पूर्वाधार विकास कार्यालयमा योजनाको चिठ्ठी बिचौलियाको हातमा
सर्लाही, २६ बैशाख । सर्लाहीकाे लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालय पुग्नुभयो । तर कार्यालयले…
