Month: May 2026

हिमालय स्पोर्ट्सको औपचारिक घोषणा, फिफा विश्वकप प्रसारण हुने

सर्लाही, २६ बैशाख । नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्कले ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ । शुक्रबार साँझ राजधानीमा आयोजित विशेष कार्यक्रम बीच ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक…

प्रधान न्यायाधीश सिफारिसविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने

सर्लाही, २६ बैशाख । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको…

प्रधानमन्त्री कार्यालयमा गुनासाे पुगेपछि म्यानपावरमा छापा: ४ सय बढी पासपाेर्ट सहित ८ लाख नगद बरामद

सर्लाही, २६ बैशाख । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ । श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक…

सुकुमवासी मान्छे नभए तिमी पनि सरकार होइनौं : नारायणकाजी श्रेष्ठ

सर्लाही, २६ बैशाख । सर्लाहीको बागमती नगरपालिकाको कर्महियामा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । भूमि अधिकार मञ्च तथा अखिल नेपाल सुकुमवासी महासंघको आयोजनामा त्यहाँ प्रदर्शन भएको हो । प्रदर्शनमा डोजर आतंक…

‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा जेनजी युवाहरुको प्रदर्शन

सर्लाही, २५ बैशाख । जनकपुरधामका जेनजी युवाहरुको एक समूहले ‘वी वान्ट सुधन गुरुङ’ भन्दै प्रदर्शन गरेका छन् । शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः…

लैङ्गिक विभेद भएका कानुन अध्ययन गर्न तीन सदस्यीय उपसमिति गठन प्रस्ताव

सर्लाही, २५ बैशाख । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति गणेश कार्कीले विद्यमान कानुनमा रहेका लैङ्गिक विभेद तथा असमानताबारे अध्ययन गर्न तीन…

सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

सर्लाही, २५ बैशाख । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द…

संघीय सरकारको गल्ती प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउनु हुँदैन :  सभापति थापा

सर्लाही, २५ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’…

सर्लाहीमा लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियानको दोस्रो चरण सुरु

सर्लाही, २५ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान, २०८३” अन्तर्गत दोस्रो चरणको अभियान सर्लाहीमा सुरु गरिएको छ । सर्लाहीका सहायक प्रमुख…

यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण

सर्लाही, २५ बैशाख । जल तथा माैसम विज्ञान विभागले यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु…