Month: May 2026

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

सर्लाही, २४ बैशाख । राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा…

अक्षय कुमारले गराए आँखाको शल्यक्रिया, अभिनय करिअरबाट ब्रेक

सर्लाही, २४ बैशाख । बलिउडमा वर्षमा सबैभन्दा बढी फिल्म गर्ने अभिनेता हुन् अक्षय कुमार । उनले सरदरमा वर्षमा ३–४ वटा फिल्म गर्दै आएका छन् । यसैबीच, अक्षयले अभिनयबाट छोटो ब्रेक…

एनआरएनएको विधान संशोधन तथा नागरिकता सम्बन्धमा सरकार स्पष्ट हुनुपर्छ : रविन बज्राचार्य

सर्लाही, २४ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले एनआरएनएको विधान संशोधन तथा नेपाली नागरिकता सम्बन्धी विषयमा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार…

चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

काठमाडौं, २४ वैशाख । चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू…

अघि बढ्यो चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया

सर्लाही, २४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई अनुरोध गरेको छ । बुधबार…

स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै

सर्लाही, २४ बैशाख । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको…

विदेशमा गरेको उपचार खर्च असुल हुनुपर्ने मागसहित पूर्वभिआईपीहरू विरुद्ध मुद्दा

सर्लाही, २४ बैशाख । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने…

एमआरपीमा पछाडि हट्यो सरकार, भन्सारबाट छुट्न थाले मालवाहक ट्रक

सर्लाही, २४ बैशाख । सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णयमा कडाइ गरेसँगै देशका प्रमुख व्यापारिक नाकामा सिर्जना भएको अन्योल र गतिरोध तत्कालका लागि अन्त्य…

बाजुराको गुइगाड पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई १८ करोड जरिबाना

सर्लाही, २४ बैशाख । सडक डिभिजन साँफेबगर अछामले बाजुराको गुइगाड खोलामा १५ वर्षसम्म पुल पूर्ण रूपमा सम्पन्न नगरी अलपत्र छोड्ने निर्माण कम्पनीलाई १७ करोड ९९ लाख ३२ हजार ४४ रुपैयाँ…

नेपालमा गुगलको इन्ट्री: चोभार र वीगरञ्जमा बन्नेछन् डेटा सेन्टर

सर्लाही, २४ बैशाख । अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको छ । नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल…