Month: May 2026

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

सर्लाही, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको…

यी हुन् कर्णाली मन्त्रिपरिषद्ले गरेका ६ निर्णय

सर्लाही, १३ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आज ( १३ जेठ) गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको…

वीरगंजका मेयर राजेशमान सिंह बिहानै अदालतमा हाजिर

सर्लाही, १३ जेठ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् । आफ्नो…

अमेरिकाले नेटोलाई उपलब्ध गराउँदै आएको लडाकू विमानदेखि बमबर्षकसम्म कटौती गर्ने

काठमाडौं, १३ जेठ । अमेरिकाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का लागि उपलब्ध गराउँदै आएको सैन्य प्रतिबद्धता कटौतीको तयारी गरेको छ। ‘नेटो फोर्स मोडल’ अन्तर्गत अमेरिकाले युद्ध परेको खण्डमा तुरुन्त…

बाराबाट निर्वाचित सांसदविरुद्ध ‘राइट टु रिकल’का लागि हस्ताक्षर सङ्कलन गर्छौं : चन्दन स्वर्णकार

सर्लाही, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७९ भदौ २९ गतेदेखि बारा जिल्ला सभापतिमा…

संकटमा मधेसको माटो : जैविक गुण सकिँदा ढुंगा जस्तै बन्दैछ खेत

सर्लाही, १३ जेठ । नेपालको अन्न भण्डार मानिने मधेस प्रदेशको माटोको स्वास्थ्य अवस्था पछिल्लो समय निकै चुनौतीपूर्ण बन्दै गएको छ । केन्द्रीय कृषि प्रयोगशालाले मधेसका विभिन्न जिल्लामा गरेको स्थलगत अध्ययन…

सिरुवारी पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पर्यटक र तीर्थयात्री प्रभावित

सर्लाही, १३ जेठ । मुस्ताङहुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दीखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– २ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर…

नेपाल प्रेस युनियनको आज स्थापना दिवसमा प्रभातफेरी, विधान महाधिवेशन पनि हुँदै

सर्लाही, १३ जेठ । लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन्…

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा

सर्लाही, १३ जेठ । गुजरात टाइटन्सलाई पराजित गर्दै साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात…