Month: May 2026

मधेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

सर्लाही, १२ जेठ । मधेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाँच मन्त्री नियुक्त गरेका हुन् । अर्थमा नेकपाका युवराज भट्टराई,…

मधेश सरकारमा तीन दलबीच १५ बुँदे सहमति, सरकार विस्तारको बाटो खुल्यो

सर्लाही, १२ जेठ । मधेश प्रदेशको सत्ता घटक तीन दलबीच १५ बुँदे सहमति भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट हुँदा तीनदिनदेखि सरकार विस्तार प्रभावित बनेको थियो । योसँगै…

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

सर्लाही, १२ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतका…

सर्लाही–भारत सीमाको दशगजामा बेवारिसे शव फेला

सर्लाही, १२ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार…

मधेशमा चार महिनादेखि एन्टिरेबिज भ्याक्सिन अभाव

सर्लाही, १२ जेठ । मधेश प्रदेशमा विगत चार महिनादेखि एन्टिरेबिज भ्याक्सिन (एआरभी) को अभाव रहेको छ ।सरकारले मधेश प्रदेशका ४४ वटा अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि…

सर्लाहीका इन्दुशंकर चिनी उद्याेगद्वारा ३२ लाख क्विन्टलभन्दा बढी उखुको भुक्तानी सम्पन्न

सर्लाही, १२ जेठ । इन्दुशंकर चिनी उद्याेग हरिवनले चालु २०८२/०८३ सिजनमा क्रसिङ गरेकाे उखुकाे सम्पूर्ण भुक्तानी गरेकाे छ । चालु सिजनमा क्रसिङ गरिएकाे सम्पूर्ण उखुकाे भुक्तानी किसानकाे खातामा पठाइसकिएकाे उद्याेगका…

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै…

सत्तावरिपरिको बहसले मात्रै संविधान संशोधन हुँदैन : अर्जुननरसिंह केसी

सर्लाही, १२ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग राखेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको विषय कार्यदलमा मात्रै…

प्रतिपक्षले आफूलाई ‘मानव तस्कर’ भनेर बदनाम गर्न खोजेको रास्वपा सांसदको गुनासो

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले आफूलाई प्रतिपक्षी दलका कार्यकर्ताले आफूलाई ‘मानव तस्कर’ भनेर बदनाम खोजेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रानाले…

पानीजन्य जोखिमबारे सचेतनाका कार्यक्रम बढाउन सांसद गजुरेलको आग्रह

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिममा बर्सेनि थुप्रै युवा र बालबालिकाको ज्यान जाने गरेको भन्दै सचेतनाको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । मंगलबार…