Netherlands' Denzel Dumfries (22) battles with Morocco's Bilal El Khannouss (23) during the World Cup round of 32 soccer match between the Netherlands and Morocco in Guadalupe, near Monterrey, Mexico, Monday, June 29, 2026. (AP Photo/Dolores Ochoa)

काठमाडौं, १६ असार । मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लागेको हो ।

जहाँ मोरक्को २–३ ले विजयी बन्यो। मोरक्कोले अब अन्तिम १६ मा क्यानडासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *