रवि लामिछाने रास्वपाको सर्वसम्मत सभापति
सर्लाही, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिमा रवि लामिछाने सर्वसम्मत भएका छन् । सभापतिका लागि मनोनयन दर्ता गर्ने निर्धारित समयमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध सभापति भएका…
