उम्मेदवारको नाम इन्ट्री गर्न ६ घण्टा लाग्ने, रास्वपाले अझै दिएको छैन लिस्ट
सर्लाही, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा नाम इन्ट्री गर्न ६ घण्टा लाग्ने भएकाे छ । विगतमा नाम इन्ट्री गर्न १५…
