सर्लाहीमा सामाजिक सञ्जालमा विद्वेष फैलाए कानुनी कारबाही गरिने
सर्लाही, ११ असार । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा आज (बिहीबार) जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक संघसंस्थाका प्रमुख, धर्मगुरु तथा प्रतिनिधिहरूको उपस्थितिमा समन्वय बैठक सम्पन्न भएको…
