सर्लाही, १० असार । चितवन- १७ का ज्ञानबहादुर पौडेलले ३ वर्षपहिले १० कट्ठा जमिनमा लगाएको ड्र्यागन फ्रुट्स रास्वपा महाधिवेशनस्थलमा ल्याएका छन् ।

पार्टीले स्थानीय उत्पादनको स्टल राख्न अनुमति दिएपछि आज पहिलोपटक चितवन उद्योग संघको प्रांगणमा उत्पादित फल बेच्न राखेका हुन् । चर्को गर्मीमा पौडेलले राखेको ड्रागन फ्रुट्स किन्न रास्वपाका नेता कार्यकर्ता आकर्षित भएका छन् ।

तस्वीरहरू

Dragan-Fruits-(2)-1782290664.jpg
Dragan-Fruits-(7)-1782290669.jpg
Dragan-Fruits-(5)-1782290667.jpg
Dragan-Fruits-(6)-1782290667.jpg
Dragan-Fruits-(4)-1782290666.jpg
Dragan-Fruits-(1)-1782290664.jpg
Dragan-Fruits-(2)-1782290664.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *