Month: June 2026

मधेस प्रदेशका १३६ स्थानीय तहका प्रयोगशाला कर्मचारी आन्दोलन

सर्लाही, २ असार । मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् । पीडित कर्मचारीहरूले…

मेनपावरहरूसँग विदेश पठाइएका कामदारको विवरण माग

सर्लाही, २ असार । सरकारले मेनपावरहरूसँग कामदार विदेश पठाएका कामदारहरूको नामनामेसी मागेको छ । वैदेशिक रोजगार विभागले पत्राचार गर्दै २०८२ चैत १ देखि हालसम्मको विवरण अनिवार्य रूपमा बुझाउन भनेको हो…

अर्जेन्टिना भर्सेस अल्जेरिया : कीर्तिमान नजिक मेसी

काठमाडौं, २ असार । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियासँग खेल्दा धेरैको नजर सुपरस्टार लियोनल मेसीतर्फ नै केन्द्रित हुनेछ । नहोस पनि किन । वर्तमान विश्वकप…

चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि

सर्लाही, २ असार । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको…

विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता

सर्लाही, २ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । आज झापा धुलाबारीमा दुई नेताहरूबीच भेट भएको कांग्रेस झापाका सचिव कृष्ण…

परराष्ट्रमन्त्री शिशिर खनाललाई चीनका पाँच सन्देश

सर्लाही, २ असार । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा छन् । मन्त्री खनालले यसबीचमा समकक्षी वाङ यीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि संवाद गरेका छन् । विदेशमन्त्री वाङ…

संसदमा आज पनि मन्त्रीहरूको खोजी, सभामुखले बैठक स्थगित गरे

सर्लाही, २ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलमा हुँदा मन्त्रीहरू उपस्थित नभएको भन्दै आपत्ति जनाएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । ९ वटा…

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

सर्लाही, २ असार । ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रका…

अहिलेको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्रीलाई नै विश्वास छैन : एमाले

सर्लाही, २ असार । नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै…

मनसुनजन्य विपदकाे पूर्वतयारीकाे बारेमा सदनलाई जानकारी गराउन सरकारसँग रास्वपा सांसद गजुरेलको माग

सर्लाही, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको…