Month: June 2026

प्रधानमन्त्री शाहको विवादित अभिव्यक्तिकाे बारेमा संसदमा मतदान गर्न सरकारसँग कांग्रेसकाे माग

सर्लाही, २ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिकाे बारेमा संसदमा गोप्य मतदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै उहाँले यस्ताे…

गृहमन्त्री गुरुङलाई हर्कले भने– क्विक एक्सन मिनिस्टर

सर्लाही, २ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राईले गृहमन्त्री सुधन गुरुङलाई ‘क्विक एक्सन मिनिस्टर’ भनेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले फिल्डमा गएर एक्सनमा…

४३ सय वडामा भयो रास्वपाको अधिवेशन

सर्लाही, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तहगत समितिअन्तर्गत ४ हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६ सय ९ वटा पालिका…

राहदानी छपाई अनियमितताको आरोपमा महानिर्देशक तीर्थराज अर्याल पक्राउ, परराष्ट्र सचिव र ठेकेदार पनि अख्तियारको राडारमा

सर्लाही, २ असार । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका निम्ति राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियारस्रोतले जनाएको छ । सोही मुद्दाको अनुसन्धानका…

ओलीको भर्चुअल सम्बोधन- मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेलाई गम्भीर धक्का लाग्यो

सर्लाही, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेले गम्भीर धक्का खाएको बताएका छन् । नेकपा एमालेले आयोजना गरेको प्रदेश स्तरीय निर्वाचन…

कैदी हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

सर्लाही, २ असार । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ । जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५…

प्रतिनिधिसभामा आज पनि मन्त्रालयगत बजेटमाथि छलफल

सर्लाही, २ असार । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल…

सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

सर्लाही, २ असार । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा…

मन्त्रालय कटौटीसहितको मितव्ययी भन्दै लुम्बिनीको बजेटमा उत्साही निजी क्षेत्र

सर्लाही, २ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा निजी क्षेत्र उत्साही भएको छ । उद्योग–व्यवसायीसँगको सहकार्य, मन्त्रालय कटौती, बजेटको आकार कम हुँदा कार्यान्वयन हुने विश्वास…