Month: June 2026

म्याद गुज्रिएको मैदा र मस्यौरा बेच्ने आरआरआर सहितलाई ७ लाख बढी जरिबाना

सर्लाही, १ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिबाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन…

१६ चिया उद्योगले असार ४ देखि प्रशोधन र उत्पादन बन्द गर्ने

सर्लाही, १ असार । चिया उद्योगीहरूको संस्था ‘टी एलायन्स अफ नेपाल’मा आवद्ध १६ उद्योगले असार ४ गतेदेखि चिया प्रशोधन तथा उत्पादन कार्य बन्द गर्ने भएका छन् । भारतीय बजारमा हाल…

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेमाथि हातपात

काठमाण्डाैं, १ असार । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेमाथि सोमबार जयपुरमा प्रदर्शनका क्रममा आक्रमण भएको छ । कक्रोच जनता पार्टीले जयपुरस्थित शहीद स्मारकमा नीट परीक्षा प्रश्नपत्र चुहावट, शिक्षा प्रणालीमा…

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हट्यो 

सर्लाही, १ असार । रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछाने सहितका आरोपीविरुद्ध दायर मुद्दा संशोधन गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप हटाएको छ । जिल्ला अदालतका न्यायाधीश रमेशकान्त…

काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्दै सरकार

सर्लाही, १ असार । सरकारले लामो समयदेखि लाइसेन्स ओगटेर काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको समितिले दिएको सिफारिसका आधारमा…

मधेश सरकारका कर्मचारीको तलब १० प्रतिशत बढ्यो

सर्लाही, १ असार । मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको…

मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे

सर्लाही, १ असार । मधेश सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ । कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि…

मधेशका सरकारी निकायमा हुने ढिलासुस्तीमा क्षतिपूर्ति, युवालाई रोजगार ग्यारेन्टी कार्यक्रम

सर्लाही, १ असार । मधेश प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ । आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सो जानकारी…

मधेश प्रदेशको बजेट : एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने, नयाँ गाडी नकिन्ने

सर्लाही, १ असार । मधेश प्रदेशको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा आर्थक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिरहेका छन् । उनका अनुसार बजेटलाई…

मधेश प्रदेशको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन

सर्लाही, १ असार । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ परिमार्जन गरेको छ । त्यसलाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रममा परिणत गरिएको छ । आर्थिक वर्ष २०८३/८४ को…