Month: June 2026

मधेशका सरकारी निकायमा हुने ढिलासुस्तीमा क्षतिपूर्ति, युवालाई रोजगार ग्यारेन्टी कार्यक्रम

सर्लाही, १ असार । मधेश प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ । आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सो जानकारी…

बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने

सर्लाही, १ असार । पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले…

शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी

सर्लाही, १ असार । सरकारले अन्तर स्थानीय तहमा शिक्षक सरुवामा केही कडाइ गरेको छ भने यसका लागि परिपत्र गरेको छ। सोमबार शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्व्य…

सभामुख अर्यालले दिए हरेक दिन १ करोड जरिवाना गर्ने चेतावनी

सर्लाही, १ असार । सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सिंहदरबारमा निर्माणाधीन संसद् हलको निरीक्षण गर्दै काम समयमै सक्न निर्देशन दिएका छन् । सोमबार संसद् बैठक सुरुहुनुअघि अर्यालले सचिवालयका कर्मचारीहरूसहित निर्माणाधिन…

आजदेखि बन्द भए चिया उद्योग

सर्लाही, १ असार । भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् । भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि…

बेइजिङमा परराष्ट्रमन्त्री : नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्छ

सर्लाही, १ असार । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्नेमा जोड दिएका छन् ।…

पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

सर्लाही, १ असार । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने…

सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

सर्लाही, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी…

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

सर्लाही, १ असार । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीचको प्रतिनिधिमण्डस्तरीय भेटवार्ता आज हुँदै छ । बेइजिङमा स्थानीय समयानुसार अपराह्न ५ः४५ बजे…

टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

सर्लाही, १ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका…