अवैध संस्थामा काम गरेको भन्दै ३ चिनियाँ डाक्टरको दर्ता निलम्बन
सर्लाही, २८ जेठ । नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध तीन जना चिनियाँ डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ । अनुमति नभएको संस्थामा आवद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका…
