Month: June 2026

चितवनको स्पष्टीकरणले पुगेन, बालेनसँग सदनमै खण्डन खोज्दै ओली

सर्लाही, १५ असार । गत १७ जेठमा आकस्मिक रूपमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूसँग प्रश्न मागेर प्रधानमन्त्री वालेन्द्र शाह बालेनले जवाफ दिए । जवाफ दिने क्रममा उनले नेपालले पनि भारतको भूमि…

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

सर्लाही, १५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत…

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

सर्लाही, १५ असार । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही…

जीबी राईलाई किन नसमातेको भन्ने प्रश्नमा सहकारीमन्त्री: फरार धेरै छन्, कस-कसलाई ल्याउनुपर्छ ल्याउँछौँ

सर्लाही, १५ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएकी…

भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

सर्लाही, १५ असार । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी ११४ मिलिमिटर पानी परेको छ । त्यस्तै चितवन,…

मधेशमा धान रोपाइँले गति लियो, वर्षाले किसान उत्साहित

सर्लाही, १५ असार । विगतका वर्षको तुलनामा यस वर्ष समयमै वर्षा भएपछि मधेश प्रदेशका किसान उत्साहित भएका छन् । पर्याप्त पानी परेकाले धान रोपाइँले तीव्रता पाएको छ भने उत्पादन बढ्ने…

बागमती नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु

सर्लाही, १४ असार । रौतहटको पूर्वी क्षेत्रस्थित गढीमाई नगरपालिका–१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा दिउँसो…

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, १४ असार । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी…

सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने

सर्लाही, १४ असार । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले ऋणी सदस्यलाई हर्जाना लगाउँदा असुल हुन बाँकी ब्याजको ५ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन् । सरकारले सहकारी ऐन…