Month: June 2026

सशस्त्रको हेडक्वाटरमा आगलागी

सर्लाही, २१ जेठ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे । आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ…

नागढुंगा सुरुङमार्गलाई जापानले थप साढे ५ अर्ब ऋण दिने

सर्लाही, २० जेठ । जापान सरकारले नेपाललाई दिने ऋण सहायता थप गरेको छ । जापान सरकारकै ऋण सहायतामा बनिरहेको नागढुंगा सुरुङमार्ग परियोजनालाई थप ५.७ अर्ब येन अर्थात् ५ अर्ब ४३…

नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तयार छाैँ : भारतीय प्रधानमन्त्री

सर्लाही, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् । पाँचदिने भारत भ्रमणमा रहेका नेपालका सत्तारुढ दल राष्ट्रिय…

‘कक्रोच जनता पार्टी’ले तीन प्रवक्ता घोषणा गर्‍यो, पत्रकारदेखि फिल्म निर्मातासम्म

काठमाडौं, २० जेठ । । कक्रोच जनता पार्टीले तीन जना प्रवक्ताहरूको नाम घोषणा गरेको छ । यसको जानकारी आधिकारिक एक्स ह्यान्डलमार्फत सार्वजनिक गरिएको हो । पार्टीले एक्समा लेखेको छ, ‘नियुक्त…

हरेक दिन कागती पानी पिउदा हुन्छन् यी ६ फाइदा

अमिलो फल कागती, हाम्रो भान्साको एक महत्वपूर्ण हिस्सा हो । यो बहुउपयोगी छ । दाल, तरकारी तथा अचारमा हालेर होस वा चिया तथा तातोपनीसँग मिसाएर हामीले दैनिकजसो कागतीको सेवन गरिरहेका…

मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन

सर्लाही, २० जेठ । मधेश सरकारले मन्त्रालयहरूको संख्या घटाउन कार्यदल बनाएको छ । मधेशका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यदल…

कर्मचारीको १७ सालदेखिको तलबी विवरण अनलाइनमा, किताबखाना धाउन नपर्ने

सर्लाही, २० जेठ । सरकारले बहालवाला र निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरुको सम्पत्ति छानबिन सुरु भएपछि बढेको चापलाई व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध गराउन सुरु…

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

सर्लाही, २० जेठ । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई…

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री माेदीबीच भेटवार्ता

सर्लाही, २० जेठ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग…