Month: June 2026

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु

काठमाडौँ, २० जेठ । बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका…

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

सर्लाही, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन् । नेपालमा राणा शासन र राजतन्त्रसहित अनेकतन्त्र ढलेको दृष्टान्त पेस गर्दै ओलीले…

ओलीले भने – कार्की आयोगमा मैल बयान दिइनँ

सर्लाही, २० जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको बताएका छन् । बुधबार पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा…

आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटेर रवि लामिछाने अयोध्या जाँदै

सर्लाही, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैछन् । सोमबार नयाँदिल्ली पुगेका लामिछानेले हिजोदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका…

अब जनतासँग सम्बन्ध बिस्तार गर्छौं : विष्णु पौडेल

सर्लाही, २० जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुनेगरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् । सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि जनतातिर फर्किने…

सिक्री लुट्ने समूहका चार जना पक्राउ

सर्लाही, २० जेठ । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका–३ घर भएका २०…

सीमाबाट पाँच सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

सर्लाही, २० जेठ । सरकारले स्थलमार्गबाट आउँदा ल्याउन पाउने एक सय रुपैयाँको किनमेल दर बढाएको छ । नयाँ व्यवस्थाअनुसार अब ५०० रुपैयाँसम्मको वस्तु ल्याउन पाइनेछ । यसअघि रहेको एक सय…

पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

काठमाडौं, २० जेठ । । बिहारको पटनामा चर्चित शिक्षक तथा युट्युबर ‘खान सर’को कोचिङ सेन्टरमा अज्ञात व्यक्तिहरूले मंगलबार राति गोलीप्रहार गरेका छन् । कोचिङ सेन्टरमा तोडफोड समेत गरिएको इन्डिया टुडेले…

विश्व मौसम विज्ञान संगठनको चेतावनी : जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुने

सर्लाही, २० जेठ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’…

महोत्तरीमा गोली चलाएर लुटपाट, श्रीमान्–श्रीमती घाइते

सर्लाही, २० जेठ । महोत्तरीमा गोली चलाएर लुटपाट भएको छ। जिल्लाको सोनमा गाउँपालिका- ३ खखाना दक्षिणबारी टोलमा गएराती चोरी गर्न आएका ५/६ ज्क्नाको समुहले प्रतिवाद गर्दा गोली चलाउँदा श्रीमान श्रीमती…