Month: June 2026

प्रतिनिधि सभाको बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित

सर्लाही, १९ जेठ । प्रतिनिधि सभाको बैठक जेठ २५ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले…

कांग्रेसले दोहोर्‍यायो प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने अडान

सर्लाही, १९ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान दोहोर्‍याएको छ । मंगलबार ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले…

हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

सर्लाही, १९ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक…

राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा दरबार हत्याकाण्डको निष्पक्ष छानबिनको माग

सर्लाही, १९ जेठ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले २५औँ स्मृति दिवसको अवसरमा पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहदेवप्रति श्रद्धाञ्जली अर्पण गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र सत्य तथ्य छानबिन गरी वास्तविकता सार्वजनिक…

वीरगन्जका मेयर सिंहलाई अदालतमा गरियो पेस

सर्लाही, १९ जेठ । पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रहरीले म्याद थपका निम्ति जिल्ला अदालतमा पेस गरेको छ । मंगलबार ((जेठ १९) बिहान पक्राउ परेका सिंहलाई अदालतमा पेस गरिएको…

मधेश प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

सर्लाही, १९ जेठ । काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली…

सम्पत्ति विवरण बुझाउने चटारोमा कर्मचारी, पुराना रेकर्ड खोज्न दौडधुप

सर्लाही, १९ जेठ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त भएका उच्चपदस्थ पदाधिकारी र कर्मचारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आह्वान गरेपछि सरकारी कार्यालय, बैंक तथा…

नेपाल-भारत सम्बन्ध पुनर्परिभाषित गर्न रविले राखेका ८ प्रस्ताव

सर्लाही, १९ जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव…

नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पुरा

सर्लाही, १९ जेठ । आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन…

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको दरखास्त स्वीकृत (सूचीसहित)

सर्लाही, १९ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको छ । मन्त्रालयले एक सूचना जारी…