Month: June 2026

वीरगञ्ज महानगरका मेयर पक्राउ

सर्लाही, १९ जेठ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ गरेका छन् । उनलाई मंगलबार बिहान सवा ६ बजे ठोरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मेयर…

अर्थमन्त्रीकाे दाबी– ‘मिसन मोड’ मा काम गरेर असाधारण परिणाम निकाल्छौँ

सर्लाही, १९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रममा…

इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा क्षति

काठमाडौं, १९ जेठ । युद्ध शुरू भएयता इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ । गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि…

अमेरिकासँगको अप्रत्यक्ष वार्ता स्थगित भएको इरानको घोषणा

काठमाडौं, १९ जेठ । इरानले मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा गरेको छ । इरानको सरकारी समाचार एजेन्सीलाई उधृत गर्दै बीबीसीले उक्त समाचार लेखेको छ । इरानले युद्धविराम…

यी स्थानमा हुनेछ आज मध्यमसम्म वर्षा र तातो दिन

सर्लाही, १९ जेठ । देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । जल तथा मौसम…

रास्वपा सभापति रवि लामिछाने दिल्लीमा, आज भाजपा नेतृत्व र विदेशमन्त्रीसँग वार्ता

सर्लाही, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नयाँदिल्ली पुगेका छन् । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भएको उनको…

सर्लाहीमा भन्सार छलीका सामानसहित तीन जना पक्राउ, सात सवारीसाधन नियन्त्रणमा

सर्लाही, १९ जेठ । सर्लाही प्रहरीले विभिन्न मिति र स्थानमा सञ्चालन गरेको विशेष निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका मिठाई, किराना तथा खाद्यान्न सामग्री बरामद…

सर्लाहीमा ५७ किलो गाँजासहित एक पक्राउ, अर्का एक जना फरार

सर्लाही, १८ जेठ । सर्लाही प्रहरीले ५७ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो। गत जेठ…

अभिजित दिपके भारत फर्किँदै, दिल्लीमा प्रदर्शन गर्ने कक्रोच जनता पार्टीको तयारी

काठमाडौं, १८ जेठ । कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्किने भएका छन् । हाल अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत दिपके आगामी जुन ६ तारिखमा स्वदेश फर्कन लागेका हुन् ।…