लिम्पियाधुरा फिर्ताको माग बालेनले सामसुम पार्न खोजे : श्रम संस्कृति
सर्लाही, १८ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ । यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी…
