सर्लाही, १८ असार । मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
बैठक प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
आज बस्ने बैठक मन्त्रिपरिषदको नियमित बैठक हो ।
