सर्लाही, २० असार । सरकारले काठमाडौं उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम उपलब्ध गराएको जनाएको छ ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्ताे जानकारी दिएका हुन् ।

सरकारले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्य अघि बढाइएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *