?????? ?????? ????????, ? ??? : ?????????????? ?????? ????? ????? ?????? ????? ?????????????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ???? ???????/????

सर्लाही, २२ असार । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सांसदमा उठेका विषयहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

‘बाढी, पहिरो र डुवानको समस्याबाट हुनसक्ने समस्यालाई समाधान गर्न विपद् व्यवस्थापनको पूर्वतयारीको बारेमा जवानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्छु,’ सभामुख अर्यालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *