सर्लाही, ३१ असार । विद्यार्थीहरुको समूहले बिहानै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले राज्यले आतंक मच्चाएको भन्दै नाराबाजी गरेका छन् ।
अनेरास्ववियुका नेता दीपक धामीलगायतको नेतृत्वमा भएको विद्यार्थीको समूहले चर्को नाराबाजी गरेका छन् ।
उनीहरुले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।


