सर्लाही, ३२ असार । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ।

संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे।

बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *