सर्लाही, ५ साउन । संघ र प्रदेश सरकारका ऊर्जामन्त्रीहरू सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा बसिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो । बैठकको अध्यक्षता संघ सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरेका छन् ।

biraj-bhakta-shresth-(2)-1784618669.jpeg
बैठकमा प्रदेशको ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी जिम्मेवारी प्राप्त मन्त्रालयका मन्त्री सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *