सर्लाही, ७ साउन । शिक्षामन्त्री विरुद्ध प्रदर्शन प्रदर्शन गर्ने ५ जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयको ६७ औं वार्षिक दिवस कार्यक्रम स्थलबाहिर केही युवाहरुले प्रदर्शन गरेका हुन् ।

उक्त कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुँदै छन् । पक्राउ परेका युवाहरुले ‘नेपो बेबी मुर्दावाद’ भन्दै नारा लगाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *