सर्लाही, १२ साउन । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।
छलफलमा बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको विषयमा केन्द्रित रहेको जनाइएको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ ।
