Month: July 2026

मधेशका १० स्थानीय तहको बजेट रोक्का हुने

सर्लाही, ६ साउन । जनप्रतिनिधि विवादले गर्दा धनुषाका कमला नगरपालिकासहित मधेश प्रदेशका १० वटा स्थानीय तहले अझै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय…

तयारी पोशाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री शाह

सर्लाही, ६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री शाहले आज तयारी पोशाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा…

‘आवश्यकताअनुसार लोक सेवाको विज्ञापन खुल्छ, अन्योल हुनुपर्ने अवस्था छैन’

सर्लाही, ६ साउन । यो वर्ष सरकारी सेवामा नयाँ पदपूर्ति नगर्ने सरकारको योजनाले लोक सेवाको तयारीमा रहेका लाखौँ युवालाई अन्योल बनाएको छ । सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिविना…

सरकारको कर प्रोत्साहन कार्यविधि : उपभोक्तालाई एकदेखि १० लाख रुपैयाँसम्म उपहार

सर्लाही, ६ साउन । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ ल्याएको छ । अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि-२०८३ स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो…

नेपाल नामिबियाँसग १५७ रनमा अलआउट

सर्लाही, ६ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले नामिबियालाई १५८ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सको उट्रेचमा टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ रनमा १५७ रन…

विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका, कक्षामा ७५ प्रतिशत हाजिर हुनुपर्ने

काठमाडौँ, ५ साउन । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ । सबै परीक्षाको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको हो ।…

वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए

काठमाडौँ, ५ साउन । अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन् । यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने…

भारतले डेंगीविरुद्ध पहिलोपटक दियो खोप प्रयोगको अनुमति

काठमाडौँ, ५ साउन । भारतले डेंगी नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई ४ देखि ६० वर्ष उमेर…

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन

सर्लाही, ५ साउन । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा…