प्राकृृतिक विपद् : गैरआर्थिक हानिको अभिलेख नहुँदा अन्तर्राष्ट्रिय कोषमा नेपालको दाबी कमजोर
सर्लाही, ३१ असार । जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो १३ वर्षमा करिब ५३ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति व्यहोरेको छ । तर मानसिक स्वास्थ्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र…
