रास्वपा पदाधिकारीलाई प्रमाणपत्रसँगै घण्टी उपहार
सर्लाही, १७ असार । पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमाणसँगै घण्टी उपहार दिएको छ । केन्द्रीय कार्यालयमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारलाई…
