सर्लाही, ०४ भदाै । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न गठन गरेको कार्यदललाई पूर्णता दिएको छ ।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलमा सबै सदस्य चयन गरिएका हुन् ।
जुन यस प्रकार छ:
कविन्द्र बुर्लाकोटी – संयोजक
प्रकाशचन्द्र परियार -सदस्य
क्रान्तिशिखा धिताल- सदस्य
गणेश कार्की – सदस्य
सुलभ खरेल – सदस्य
गजला समिम मिकरानी सदस्य
मोहनलाल आचार्य – सदस्य
कामिनी चौधरी – सदस्य
पुकार बम – सदस्य
डा. राम लामा – सदस्य
टीका संग्रौला – सदस्य
शिवजी यादव – सदस्य
पुष्पा चौधरी – सदस्य
समिना मियाँ – सदस्य
यसैबिच उक्त कार्यदलको बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय (सिंहदरबार) बस्ने सचेतकसमेत रहेका कार्यदलका सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।
